मङ्सिर ४ गते हुने प्रदेशसभा निर्वाचनका लागि पाँच दलिय गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता भीम भण्डारीले उम्मेदार मनोनयन पत्र दर्ता गराएका छन् । भण्डारीले आइतबार सदरमुकाम चैनपुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश नन्दकिशोर प्रसाद यादवले बताए ।
नेता भण्डारीले बझाङबाट प्रदेश सभा निर्वाचन क्षेत्रनं. २ का लागि उम्मेद्धारी दर्ता गराएका हुन् ।