क्यान्सर पीडितलाई सहयोगका लागि अनुरोध 

जाजरकोटका नरबहादुर थापाका कान्छा छोरा मधुसिंह थापा खुट्टाको क्यान्सरबाट पीडित छन् । हाल उनी सुशील कोइराला क्यान्सर अस्पताल नेपालगन्जमा उपचार गराइरहेका छन् । मधु सिंहको उपचार खर्चका कारण उनको परिवार नाजुक आर्थिक अवस्थाबाट गुज्रिरहेको छ ।
परिवारको आर्थिक स्रोत नाजुक भएकाले थापाको उपचारका लागि समस्या भएको पारिवारिक स्रोतले बतायो । चुनौतीपूर्ण अवस्थामा थापाको परिवारले दाताहरू समक्ष सहयोगको लागि निम्नअनुसारको माध्यमबाट अनुरोध गरेको छ ।
Account Number. 2825751541067001
Name: Prakash Thapa
Bank: Nic Asia Bank
सम्पर्क नंः 9848344489
Loading...