बेलायती अभिनेत्री जोआना लुम्ली ब्रेकन–धम्पुस ट्विनिङको सद्भावना दूत
पोखरा । बेलायती गोर्खाको हकअधिकारका लागि अभियान चलाउँदै आएकी चर्चित अभिनेत्री डेम जोआना लुम्ली ब्रेकन धम्पुस ट्विनिङ एसोसिएसन (बीडीटीए) को सद्भावना दूत बनेकी छन् ।बेलायतको वेल्सस्थित ब्रेकन र कास्कीको धम्पुसबीच मित्रता सम्बन्ध जोड्ने…