कर्णाली स्वास्थ्य प्रतिष्ठानमा भारी सङ्ख्यामा डाक्टरहरू माग (विज्ञापनसहित)

जुम्लाको रमणीय क्षेत्रमा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले भारी सङ्ख्यामा डाक्टरहरूबाट दरखास्त आह्वान गरेकाे छ । प्रतिष्ठानले विभिन्न २५ पदका लागि डाक्टर तथा प्रोफेसरहरू माग गरेको छ । प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चरलगायतका पदमा दरखास्त आह्वान भएको हो ।

भाद्र ३१ गते आह्वान गरेको दरखास्तको अन्तिम मिति असोज ७ सम्म रहेको छ ।

दरखास्त हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Loading...