बझाङमा एक किशोरी मृत भेटिएकी छिन् । थलारा गाउँपालिका -५ खोल्मा कि २० बर्षिया दीक्षा पाध्ये मृत भेटिएकी हुन् ।
आज बिहान ७ बजेको समयमा दीक्षा आफ्नै घरको धुरीमा झुन्डिएको अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
घटनाको बिषयमा थप अनुसन्धान भैरहेको छ ।