वित्त आयोगकाे मूल्याकंनमा छविसपाथिभेराले जित्याे सूदुरपश्चिमका गाउँपालिका 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार बझाङको छविसपाथिभेरा गाउँपालिका उत्कृष्ट भएको छ । सुदूरपश्चिम प्रदेश भित्रका गाउँपालिका मध्ये छविसपाथिभेरा गाउँपालिका पहिलो स्थानमा पर्न सफल भएको छ । आयोगको २०७९/८० को प्रतिवेदन अनुसार ४६.८१ अङ्क प्राप्त गर्दै छविसपाथिभेरा गाउँपालिका अग्रपंतिमा आएको हो ।
Loading...