कैलालीबाट लागुऔषधसहित बझाङ केदारस्युँका धामी पक्राउ

कैलालीबाट लागुऔषधसहित बझाङका धामी पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–३ बाट २ किलो ८ सय ६० ग्राम लागूऔषधसहित बझाङको केदारस्युँ गाउँपालिका–७ भामचौरका ४६ वर्षीय घोडे धामी पक्राउ परेका हुन् ।

धामीलाइ शुक्रबार दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ ।

Loading...