चैनपुर-ताक्ला कोट सडक खण्ड, बर्खामा कन्त-बिजोग (तस्बिरहरू)

तस्बिर चैनपुर – ताक्लाकोट सडक खण्ड अन्तर्गत जयपृथ्वी नगरपालिका -११ साइलाबगर स्थित मष्टा जोड्ने कपडे पुल नजिकैको हो । यो क्षेत्रमा अहिले नागरिकलाई आवतजावत गर्न  समस्या छ । माथीबाट पहिरो खस्दा  सडक हिलाम्मे छ । बटुवाहरु हिलो छल्दै खेतबाट जानुपर्ने बाध्यता छ ।

साइलाबगर स्थित कपडे पुल नजिकैको हिलाम्मे सडक
हिलाम्मे सडकमा हिड्न नसकिएपछी खेतबाट आवातजावत गर्नुपरेको तस्बिर
सडकमा माथिबाट पहिरो खसेको तस्बिर
Loading...