स्तरीय सेवा हाम्रो चाहाना, सुरक्षित यात्रा हाम्रो कामना सहितको खप्तड यातायात प्रालिको नौलो प्रस्तुति खप्तड एसी बसको बझाङ – काठमाडौ सेवाको उद्घाटन गरिएको छ । खप्तड यातायात प्रालिले सदरमुकाम चैनपुर स्थित बसपार्कमा भव्य कार्यक्रम सहित सुविधा सम्पन्न एसी डिलक्स ५ नयाँ बसको उद्घाटन गरिएको हो ।







