
उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिमण्डलमा दलितलाई उपेक्षा गरिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। १४ प्रतिशत जनसङ्ख्या ओगटेका दलितलाई बेवास्ता गरेर समावेशीकरण र समतामूलक समाज स्थापना नहुने सुनारको भनाइ छ। वित्थड चिर प्रवासी दलित समाज केन्द्रीय समिति भारतका प्रवक्ता सुशील ओखेडाले जानकारी दिएका छन् ।
