माछापुच्छ्रे गाउँपालिका वडा नं ७ धम्पुसमा निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । आगामी चैत २८ गते सञ्चालन हुने सो स्वास्थ्य शिविरमा विशेषज्ञ डाक्टर र अत्याधुनिक उपकरण सहित सेवा दिइने वडाध्यक्ष बैकुण्ठ भण्डारीले जानकारी दिए ।

नेपाल एङ्गल न्युज एक स्वतन्त्र डिजिटल समाचार माध्यम हो, जसले तथ्यमा आधारित, निष्पक्ष र सन्तुलित समाचार प्रस्तुत गर्छ ।