विवेकशील नेपालीका संस्थापक नेता पुकार बमले काठमाडौंकाे क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन् । कैलालीका बासिन्दा उनी सामाजिक अभियन्तासमेत हुन् ।
तीनै उम्मेदवार बमले चुनावी अभियानलाई सघाउन आर्थिक सहयोगको अपिल गरेका छन् ।
सामाजिक संजाल फेसबुकमा बमले विभिन्न बैंकमा रहेका खाता नम्बरमा पैसा जम्मा गरिदिन अनुरोध गरेका छन् ।