काठमाडौं, सागर जोशी
नेपालको मोडलिङ क्षेत्रमा एक प्रतिष्ठित कार्यक्रम “ग्ल्यामर रनवे मोडेल्स २०२५” को ग्रान्ड फिनाले राजधानीको द प्लाजा मा भव्य रूपमा सम्पन्न भएको छ।
यस कार्यक्रमका प्रमुख अतिथि पूर्व उपराष्ट्रपति माननीय नन्द बहादुर पुन रहनुहुन्थ्यो भने विशेष अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष श्री दिनेश डी.सी. हुनुहुन्थ्यो।
ग्ल्यामर रनवे मोडेल्स २०२५ को फिनाले कार्यक्रममा गायक अनन्द कार्की, अभिनेता प्रमोद अग्रहरी, मोडल मुस्कान ढकाल, कलाकार बिमल अधिकारी, डा. नविन शाह, बिनोद ढकाल लगायत नेपाली कला र मोडलिङ क्षेत्रमा सक्रिय रहँदै आएका व्यक्तित्वहरूको उपस्थिति थियो। कार्यक्रम को बिजेतामा कञ्चन नेपाली, फर्स्ट रनर–अप: रितु तामाङ सेकेन्ड रनर–अप: मानसी केसी अर्गनाइजर’स च्वाइस: हिरा आचार्य थिए भने पुरुष विजेता: बिभेद पौडेल भ्यूअर्स च्वाइस: आर्या भट्टचन रहेका थिए ।
महिला विजेता: कञ्चन नेपाली
फर्स्ट रनर–अप: रितु तामाङ
सेकेन्ड रनर–अप: मानसी केसी
अर्गनाइजर’स च्वाइस: हिरा आचार्य
पुरुष विजेता: बिभेद पौडेल
भ्यूअर्स च्वाइस: आर्य भट्टचन
कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याउने सबै स्पोन्सर, सहयोगी तथा उपस्थित अतिथिहरू लाइ आयोजक को तर्फ बाट सन्दीप पन्डीतले विशेष धन्यवाद व्यक्त गरे