गाउँका घर उजाड बन्दै

सुख, सुविधाका लागि मानिसहरु गाउँ छोडेर सहर केन्द्रीत हुन थाले । गाउँ छोड्ने बढेसँगै गाउँका घरजग्गा बाँझिन थालेका छन् । दैलेख गुराँस गाउँपालिका–५ मा रहेको घर जहाँ घरमा घाँस उम्रेको छ भने जग्गा बाँझै छ । तस्बिरः टेकराज केसी/रासस

 

 

Loading...