असोजमै बझाङमा हिमपात (फोटोफिचर) नेपाल एङ्गल प्रकाशित मितिः अशोज ३०, २०८० तस्बिर : अश्वीन क्षेत्री, श्री सिंह शार्दुल गुल्म खप्तड ब्यारेक बाजुरा खप्तड राष्ट्रिय निकुञ्ज सहित बझाङका उच्च हिमाली भेगमा हिमपात भएको छ ।