माओवादी केन्द्रले टुंग्यायो कर्णालीका अधिकांश उम्मेदवार (सूचीसहित)

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशका अधिकांश जिल्लाका उम्मेदवार टुंगाएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको हो ।

प्रतिनिधिसभा

रुकुम पश्चिमः जनार्दन शर्मा

जाजरकोटः शक्ति बस्नेत

कालिकोटः महेन्द्रबहादुर शाही

जुम्लाः गोमा कुँवर

हुम्लाः कार्चेन लामा

प्रदेशसभा

रुकुम पश्चिम १ मा महेन्द्र केसी

रुकुम पश्चिम २ मा राजकुमार शर्मा

सुर्खेत १ को (१) मा कृष्ण जिसी

सुर्खेत २ को ९२० मा बिन्दमान बिष्ट

दैलेख २ को (२) मा सुशिल रावत

कालिकोट १ मा दुर्गा रावत

डोल्पा २ मा बिरबहादुर शाही

हुम्ला १ रणसिंह परियार

सल्यान १ मा भिमप्रकाश शर्मा

मुगु २ मंगल शाही

Loading...