Author
सुनिल धामी 47 posts 0 comments
सुनिल धामी नेपाली पत्रकारिता र स्तम्भ लेखनमा सक्रिय लेखक हुन् । उनी खोजमूलक फिचर स्टोरी लेखनमा केन्द्रित छन् । उनले समाजका विविध सामाजिक मुद्दा, विकास, शिक्षा तथा सांस्कृतिक विषयहरूमा लेख्ने गर्छन् । उनका लेखहरु तथ्यमा आधारित र अनुसन्धान मुलक हुन्छन् ।
