बझाङका ऐडीको सङ्घर्ष: ९० हजारको पसल ५ करोडको ब्रान्ड बन्यो
अत्तरिया चोकबाट सय मिटर दक्षिणतर्फ लाग्दा दायाँतिर एउटा नयाँ बजार विकास भएको छ । यो मार्केटको नाम हो श्रीकृष्ण मार्केट । श्रीकृष्ण मार्केटभित्र रेस्टुराँ, खुद्रा तथा होलसेल पसलको उपस्थिति छ । त्यस मध्ये पनि अधिकांश पसलका होर्डिगं…